आज नेप्सेमा ६ वटा कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ६ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज शुक्रबार ३ वटा लघुवित्त सहित ६ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको हो।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।

कुन कम्पनीको कति बोनस शेयर सूचीकृत ? 

१. सन् नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशतले हुन आउने २५ लाख १५ हजार ६ सय १६ कित्ता बोनस शेयर ।

२. स्वरोजगार लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने ११ लाख १७ हजार ९१ दशमलव २७४३ कित्ता बोनस शेयर ।

३. स्वावलम्बन लघुवित्तको ५.६३६५ प्रतिशतले हुन आउने ९ लाख ३३ हजार ७ सय ५० कित्ता बोनस शेयर ।

४. छिमेक लघुवित्तको १२.५ प्रतिशतले हुन आउने ४० लाख १९  हजार १ सय ८२ दशमलव ३३५ कित्ता बोनस शेयर ।

५. सिक्लेस हाइड्रोको १५ प्रतिशतले हुन आउने १३ लाख ७५ हजार कित्ता बोनस शेयर ।

६. सर्वोत्तम सिमेन्टको ५ प्रतिशतले हुन आउने २४ लाख ८७ हजार ७ सय ५० कित्ता बोनस शेयर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

 नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल...

प्रधानमन्त्रीको भारत भ्रमणमा भएका समझदारीबाट पर्यटन व्यवसायी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहको हिजो सम्पन्न भारतको राजकीय भ्रमणबाट नेपालमा...

नेपाल–भारत व्यापारलाई लगानी र नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ: अध्यक्ष अग्रवाल

नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक आदानप्रदानबाट माथि...

बुढानीलकण्ठमा ९२ कोठाको IBIS Styles Hotel विकास तथा व्यवस्थापनका लागि सम्झौता

नेपालको होटल तथा पर्यटन क्षेत्रमा अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थिति विस्तार...

यसपटकको हिउँदमा हिमालय क्षेत्रमा बढी वर्षा र हिमपातको सम्भावना

यस वर्षको हिउँदमा हिन्दुकुश हिमालय क्षेत्रका धेरै देशमा सामान्यभन्दा...

सुनकोशी–मरिण डाईभर्सनको ठेक्का रद्द सम्बन्धि कागजात उपलब्ध गराउन लेखा समितिको निर्देशन

सुनकोशी–मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात उपलब्ध गराउन...