Sunday, July 26, 2026
spot_img

पिपुल्स हाइड्रोपावरले अपर हेवाखोलाको ५ लाख कित्ता शेयर बेच्ने

spot_img

पिपुल्स हाइड्रोपावर कम्पनीले अपर हेवाखोला हाइड्रोपावरको ५ लाख कित्ता शेयर बेच्ने भएको छ । कम्पनीले आज सुचना जारी गर्दै यसबारे जानकरी दिएको हो  ।

कम्पनीले रकमको आवश्यकता परेकोले आफ्नो नाममा रहेको अपर हेवाखोलाको शेयर आवश्यक र औचित्यको आधारमा बिक्री गर्ने जनाएको छ  । यी शेयर दोस्रो बजारबाट बिक्री हुनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...

विदेशमा रहेका नेपालीहरु विकास र लगानी विस्तारका सद्भावना दूतः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास...
spot_img