spot_img

दुई कम्पनीका शेयरमा ‘लकइन पिरियड’ सकियो

spot_img

आइतबार देखि मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको शेयरमा लकइन अवधि सकिएसँगै कारोबार फुकुवा भएको छ ।

शुक्रबार र शनिबार ती दुई कम्पनीको म्युचुअल फण्डले होल्ड गरेको सेयरमा लकइन अवधि सकिएको हो । मुक्तिनाथ कृषि कम्पनीको थप ७० हजार कित्ता सेयर कारोबारका लागि फुकुवा भएको छ ।

वेयरहाउजिङको ६८ हजार ७५० कित्ता शेयर कारोबार फुकुवा भएको छ । ती दुई कम्पनीको कुल १ लाख ३८ हजार ७५० कित्ता सेयर कारोबार फुकुवा भएको हो ।

गत  साताको अन्तिम कारोबार दिन बिहीबार बजार बन्द हुँदा मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९६२.४०  रुपैयाँ छ । त्यस्तै नेपाल वेयरहाउजिङको शेयरमूल्य ७८९.९० रुपैयाँ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गाडीको मूल्य घटेर आउँदा भन्सारलाई तनाव, आयातकर्तालाई हैरानी

विद्युतीय गाडी उत्पादनमा अहिले उत्पादक देशका कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा...

टाटाको जोयफुल विकः ४ लाख तिरेर टियागो ईभी घर लैजान पाइने

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ...

बजाजको निःशुल्क चेकअप क्याम्पः लेबर चार्जदेखि स्पेयर पार्टस् सम्ममा छुटैछुट

चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई...

टाटा कमर्सियल सवारीका ग्राहकले अब राती ९ बजेसम्म सर्भिस पाउने

टाटा मोटर्सको आधिकारिक आयातकर्ता सिप्रदी ट्रेडिङको आधिकारिक सर्भिस सेन्टर...

खाने तेलमा ‘कडा मापदण्ड’ तोकिँदै

सरकारले तोरी, भटमास र सूर्यमुखी तेलको नयाँ मापदण्ड तोक्ने...

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ...