spot_img

राष्ट्रिय वाणिज्य बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

spot_img

राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असोज २ गते अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसंगै अब बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने छ । यो ऋणपत्र मध्ये १८ लाख कित्ता  व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन हुने छ। सर्वसाधरणको लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको छ ।

वार्षिक ६ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ७ वर्षको नै रहेको छ ।  ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ...

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमण सकेर...

नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटी, स्वीट्जरल्यान्डमा टेक रोडशो

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी)...

नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स...

टंगालको भाट-भटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं टंगाल स्थित भाट-भटेनी सुपर स्टोर असोज ५ गते...

बढ्यो सुनचाँदीको भाउ

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला...