Monday, July 27, 2026
spot_img

ग्लोबल आइएमई क्यापिटलले २० प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

spot_img

ग्लोबल आईएमई  क्यापिटलले साधारणसभा आह्वान गरेको छ। क्यापिटलले असोज १ गते होटेल ले हिमालयमा साधारणसभा आह्वान गरेको हो।

सभामा संचालक समितिको प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने, लाभांश पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । क्यापिटलले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यस्ता छन् क्यापिटलको सभामा पेश हुने प्रस्तावहरु।

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने कम्पनीको १८ औं वार्षिक प्रतिवेदन पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८१/०८२ को वित्तीय अवस्थाको विवरण ( वासलात), नाफा/ नोक्सान विवरण, अन्य विस्तृत आम्दानीको विवरण र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्ने ।

३) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८१ / ०८२ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत अर्थात रु.९,८७,८३,०००।०० (अक्षरेपी रु नौ करोड सतासी लाख त्रियासी हजार मात्र) ( कर सहित ) नगद लाभांश शेयरधनीहरुलाई वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

४) कम्पनी ऐन, २०६३ को दफा १११(३) बमोजिम आ.व.२०८२/०८३ को लेखापरिक्षण कार्यको लागि बाहृय लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५) सञ्चालक समितिको मिति २०८१ / ०९ / १६ गते बसेको १८३ औं बैठकबाट स्वतन्त्र सञ्चालकमा नियुक्त सञ्चालकको नियुक्ती अनुमोदन गर्ने ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...
spot_img