spot_img

उन्नति सहकार्य लघुवित्तको विशेष साधारणसभा आह्वान

spot_img

उन्नति सहकार्य लघुवित्तले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले साउन १७ गते साधारणसभा आह्वान गरेको हो।

सभामा संस्थापक तर्फको शेयर स्वामित्व परिवर्तन गरी ६२.४१ प्रतिशत कायम गर्ने तथा सर्वसाधारण तर्फको शेयर स्वामित्व परिवर्तन गरी ३७.५९ प्रतिशत कायम गर्ने गरी वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पेश हुने छ।

त्यस्तै वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीमा गरिएको संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै संशोधन, फेरवदल वा परिमार्जनका लागि निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि साउन ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।  साउन ६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

HONOR Choice T10 Lands in Nepal with AI Translation and 5,000mAh Battery

Smart communication meets everyday convenience with the all-new HONOR...

निजी क्षेत्रले पनि प्रसारणलाइन प्रयोग गर्न पाउने, आयोगले तोक्यो शुल्क

अब निजी क्षेत्रले पनि राष्ट्रिय प्रसारणलाइन प्रयोग गर्न सक्ने...

सवारी साधन दर्ता प्रक्रियाका सम्बन्धमा काठमाडौँ जिल्ला प्रशासन कार्यालय र नाडाबीच छलफल

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले सवारी साधनको दर्ता प्रक्रियाका...

हिमालयन बुलियनका ग्राहकको सलिकोमा १० लाखसम्मको दुर्घटना बीमा

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र हिमालयन बुलियन कम्पनीबीच ग्राहक तथा...

टोयोटाका गाडी किन्न एनआईसीले ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा कर्जा दिने

दशैंको मुखमा टोयोटाका सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि...

महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

नेपाल महिला चेम्बरले महिला उद्यमी तथा व्यवसायीका उत्पादनको बजारीकरण,...