spot_img

सरकारी कर्मचारीले बाहिर जागिर गर्न नपाउने

spot_img

सरकारी कर्मचारीले अन्यत्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्नेगरी काम गर्न नपाउने भएका छन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसदमा पेश गरेको संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आर्थिक लाभ हुने गरी अन्यन्त्र परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्य गर्न नहुने प्रस्ताव गरिएको छ ।

तर, नेपाल सरकारको नीति विपरीत नहुने गरी साहित्यिक, वैज्ञानिक, कलात्मक, अनुसन्धानात्मक, सांस्कृतिक, मानव कल्याण, परोपकार वा खेलकुद सम्बन्धी कार्य गर्न, प्रचलित कानूनबमोजिम अध्ययन विदा लिई स्वदेशी वा विदेशी शैक्षिक संस्थामा अध्ययन गर्दाको बखत सम्बन्धित शैक्षिक संस्थामा कुनै सेवा पुऱ्याउन वा त्यस्तो संस्थाले लगाएको कुनै कार्य गर्न, अख्तियारवालाको स्वीकृति लिई नेपाल सरकारको नीति विपरीत नहुने गरी स्वदेश वा विदेशस्थित कार्यक्रममा सहभागी हुन, प्रवचन दिन वा कार्यपत्र प्रस्तुत गर्न भने पाउने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढे नेपाल आउने पर्यटक, सेप्टेम्बरमा मात्रै ८८ हजारले गरे भ्रमण

वर्ष २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी...

संसद अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका...

सरकारी कर्मचारी आधारभूत शेयरधनी बन्न नपाउने, खुला बजारबाट शेयर किन्न भने छुट

सरकारी कर्मचारीले कम्पनी स्थापना वा सञ्चालन गर्न तथा व्यापार...

लयमा फर्किदै पर्यटन

भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढी पश्चात मुर्छित बनेको पर्यटन...

“ज्येष्ठ नागरिक अनुभव बैंक” निर्माण गर्दै सरकार

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा...

रिज लाइन इनर्जीको साधारणसभा आह्वान, १०.५३ प्रतिशत लाभांश प्रस्ताव

रिज लाइन इनर्जी लिमिटेडले साधारणसभा आह्वान गरेको छ ।...