राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् । उनले सरकारको सिफारिसमा संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन् ।
यस अनुसार, अब असोज १६ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य हुनेछ ।

- Advertisement -
© businesspana pvt.ltd| All rights reserved.
Powered by ME