Thursday, November 13, 2025
spot_img

ट्रस्ट माइक्रोइन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा आह्वान, आईपीओ निष्काशनको प्रस्ताव

spot_img

ट्रस्ट माइक्रोइन्स्योरेन्सले प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार २२ गते बुटवल स्थित आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको साधारणसभामा साधारणतर्फ ७ र विशेष तर्फ ३ गरि कुल १० प्रस्ताव पेश हुनेछन् । यस क्रममा कम्पनीको आईपीओ निष्काशन गर्ने प्रस्ताव पनि पेश हुने छ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु

साधारण प्रस्ताव

१. संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ. व. २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. आ.व.२०७९/८० को लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोहि अवधिको वित्तिय विवरणहरु सहित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३. आ.व. २०७९/८० को लागि संचालक समितिबाट नियुक्त बाह्य लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने सम्बन्धमा ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.ब. २०८०/८१ को लागि बाह्य लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

५. समुह “क” बाट सन्चालक समितिको चयन (निर्वाचन) गर्ने सम्बन्धमा ।

६. स्वतन्त्र विज्ञ सन्चालकको नियुक्ति सम्बन्धमा ।

७. संचालकहरुको बैठक भत्ता तथा अन्य सेवा सुविधा सम्बन्धमा ।

विशेष प्रस्तावहरु :

१. सर्वसाधारण शेयर निस्काशन गर्ने सम्बन्धमा ।

२. कम्पनीको साधारण शेयर जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने सन्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

३. सर्वसाधारण शेयरधनिहरुलाई छुट्टाईएको शेयरबाट कर्मचारीलाई ५ प्रतिशत शेयर छुट्याउने गरि प्रबन्धपत्र संशोधन गर्ने सम्बन्धमा ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...
spot_img
spot_img
spot_img