Tuesday, July 28, 2026
spot_img

जेठ महिनामा १ खर्ब बढीको शेयर कारोबार, यी हुन् सर्वाधिक कारोबार हुने १० कम्पनी

spot_img

२०८१ जेठ महिनामा शेयरको दोस्रो बजारमा सीईडिबि हाइड्रोको सर्वाधिक शेयर कारोबार भएको छ । जेठमा कम्पनीको ३ अर्ब ४८ करोड ९२ लाखको शेयर कारोबार भएको हो ।

त्यस्तै एनआरएन इन्फ्रास्ट्रकचर डेभलपमेन्ट बैंकको ३ अर्ब ५ करोड ४७ लाखको कारोबार भएको छ भने पोखरा फाइनान्सको २ अर्ब ५६ करोड ६२ लाखको कारोबार भएको छ। नेपाल फाइनान्सको १ अर्ब ७९ करोड ८७ लाख, हिमालयन लघुवित्तको १ अर्ब ४२ करोड ५३ लाखको, माउन्टेन इनर्जीको १ अर्ब ४० करोड ४० लाखको तथा शिवम सिमेन्टको १` अर्ब ४० करोडको कारोबार भएको छ ।

त्यस्तै फर्स्ट माइक्रोफाइनान्सको १ अर्ब ३९ करोड २७ लाखको, जानकी फाइनान्सको १ अर्ब २४ करोड ५० लाख र सोनापुर मिन्रल्स एण्ड ओइलको १ अर्ब ४५ करोड ५६ लाखको कारोबार भएको छ ।

जेठमा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कुल १ खर्ब ५१ करोडको कारोबार भएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा...

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...
spot_img