spot_img

८ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय खर्ब बढी, कुनको कति ? (सूचीसहित)

spot_img

चालु आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब बढी बीमाशुल्क (बीमा प्रिमियम) संकलन गरेका छन् । २०८१ साउन देखि २०८१ फागुनसम्मसम्मको अवाधिमा संचालनमा रहेका १४ बीमा कम्पनीले कुल १ खर्ब ८ अर्ब ७१ करोड १३ लाख ६६ हजार रुपैयाँ बीमा प्रिमियम संकलन गरेका हुन्।

जस मध्ये नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक २९ अर्ब ३९ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ। त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सले १३ अर्ब ६२ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १२ अर्ब ५६ करोड तथा हिमालयन लाइफ इन्स्योरेन्सले ११ अर्ब २२ करोड बराबरको बीमा प्रिमियम संकलन गरेका छन् ।

यस अवधिमा सन् नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा कम अर्थात् २ अर्ब ७० करोड बीमा प्रिमियम संकलन गरेको छ। त्यस्तै रिलायबल लाइफ इन्स्योरेन्सले ३ अर्ब १७ करोड तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३ अर्ब १९ करोड बीमा प्रिमियम संकलन गरेको छ।

हेर्नुस् चालु आर्थिक वर्षको पहिलो आठ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुको प्रिमियम संकलन 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गाडीको मूल्य घटेर आउँदा भन्सारलाई तनाव, आयातकर्तालाई हैरानी

विद्युतीय गाडी उत्पादनमा अहिले उत्पादक देशका कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा...

टाटाको जोयफुल विकः ४ लाख तिरेर टियागो ईभी घर लैजान पाइने

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ...

बजाजको निःशुल्क चेकअप क्याम्पः लेबर चार्जदेखि स्पेयर पार्टस् सम्ममा छुटैछुट

चाडपर्वको समय नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई...

टाटा कमर्सियल सवारीका ग्राहकले अब राती ९ बजेसम्म सर्भिस पाउने

टाटा मोटर्सको आधिकारिक आयातकर्ता सिप्रदी ट्रेडिङको आधिकारिक सर्भिस सेन्टर...

खाने तेलमा ‘कडा मापदण्ड’ तोकिँदै

सरकारले तोरी, भटमास र सूर्यमुखी तेलको नयाँ मापदण्ड तोक्ने...

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार हुने भएको छ...