Sunday, July 26, 2026
spot_img

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि दरखास्त आह्वान, के के चाहिन्छ योग्यता ?

spot_img

अर्थ मन्त्रालयले बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले आज भदौ १४ गते सार्वजनिक सूचना जारी गर्दै योग्य त्तहा इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयले ७ दिन भित्र आवेदन दिन भनेको छ। तोकिएको योग्यता पुगेका तथा ३० वर्ष पुरा भई ६५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने छन् ।

आवेदनको साथ व्यवसायिक कार्ययोजना पनि पेश गर्नु पर्ने छ। बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) (क) बमोजिम बीमा, मौद्रिक, बैङ्किङ्ग, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशाश्त्र वा कानून विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा  पाँच ववर्षको उच्च व्यवस्थापकीय अनभुव हासिल गरेको व्यक्तिले मात्र आवेदन दिन सक्ने छन्।

योग्य नपुगेको भन्दै यस अघि अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेपछि नयाँ नियुक्ति हुन लागेको हो ।

हेर्नुस सूचना ;

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...

विदेशमा रहेका नेपालीहरु विकास र लगानी विस्तारका सद्भावना दूतः अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरू सरकारको विकास...
spot_img