Wednesday, July 9, 2025

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनस दर घोषणा

spot_img
spot_img

राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनस दर घोषणा गरेको छ । कम्पनीले मुनाफामा सरिक हुने गरी (बोनस दिने गरी) जारी गरेको सबै किसिमका बीमालेखहरूमा आ.व. २०८१/८२ का लागि प्रति वर्ष प्रति हजार बीमाङ्कमा रु. ६०।- बोनस दर कायम गरिएको जनाएको छ।

बोनस दर बीमाङ्कीय मूल्याङ्कनका आधारमा परिवर्तनशील रहने पनि कम्पनीले जनाएको छ । कम्पनीले भनेको छ ‘ कम्पनीको आ.व. २०६७/६८ देखि आ.व. २०६९/७० सम्मको In force policies कायम रहेको जम्मा बीमालेख सङ्ख्या १६२७२१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन श्री नेपाल बीमा प्राधिकरणबाट मिति २०८०।१०।१७ को पत्रबाट स्वीकृत भए अनुसार यस कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी (बोनस दिने गरी) जारी गरेको सबै किसिमका बीमालेखहरूमा आ.व. २०८१/८२ का लागि प्रति वर्ष प्रति हजार बीमाङ्कमा रु. ६०।- बोनस दर कायम गरिएको व्यहोरा सम्पूर्ण बीमितहरू एवं अन्य सम्बन्धित सबैलाई जानकारी गराउँदछौं । ‘

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img