Friday, April 10, 2026
spot_img
spot_img

बढे नेपाल आउने पर्यटक, फेब्रुअरीमा मात्रै भित्रिए १ लाख ५ हजार बढी

spot_img
spot_img

२०२६ को फेब्रुअरीमा १ लाख ५ हजार भन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागबाट लिएको तथ्यांक सार्वजनिक गर्दै नेपाल पर्यटन बोर्डले २०२६ को जनवरीमा १ लाख ५ हजार ४४१ पर्यटक नेपाल भित्रिएको जनाएको हो ।

पर्यटन बोर्डका अनुसार गत वर्षको फेब्रुअरीको तुलनामा यस वर्ष करिब ११ हजार बढी पर्यटक नेपाल आएका हुन् । फेब्रुअरी २०२५ मा ९६ हजार ८ सय ८० पर्यटक नेपाल आएका थिए ।

यसपालीको फेब्रुअरीमा भारतबाट सबैभन्दा धेरै २२ हजार ७४५ पर्यटक नेपाल आएका छन् । चीनबाट १० हजार ८१६ जना, अमेरिकाबाट ९ हजार ७१० जना, श्रीलंकाबाट ७ हजार ५१५ जना, म्यानमारबाट ६ हजार ३५ जना र बेलायतबाट ५ हजार ६१८ जना पर्यटक नेपाल आएका छन् ।

बंगलादेशबाट ३ हजार २१२ जना, मलेसियाबाट २ हजार १३७ जना र अस्ट्रेलियाबाट १ हजार ४२६ जना पर्यटक नेपाल आएका छन् ।

अघिल्लो महिना अर्थात् जनवरीमा ९२ हजार ५७३ जना पर्यटक भित्रिएका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर...

वर्षौदेखि रुग्ण भई बसेका आयोजनाहरू पहिला सम्पन्न गर्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले देशलाई थप...

नयाँ वर्षमा शेयरबजारमा ५ नयाँ व्यवस्था हुँदै, शेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन पाउने

२०८३ को सुरुवातसंगै शेयरबजारमा पनि केही नयाँ सुरुवात हुने...

निगमले भन्यो, ‘दैनिक १ लिटर पेट्रोल बचाउनुस्’

नेपाल आयल निगमले सेवाग्राहीहरुलाई इन्धनको बचत गर्न अनुरोध गरेको...

महासंघ विवादः कालो ब्यानरमा १८ वटा संस्थाको ‘प्रेस मिट’

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन सम्बन्धमा विवाद...

पक्राउ पर्न थाले महिला यात्रुमाथि अपशब्द बोल्दै ‘भ्लग’ बनाउने राइडर

‘भ्लग’का नाममा महिला यात्रुहरुमाथि अपशब्द बोल्दै भिडियो बनाएर सामाजिक...
spot_img