दानबहादुरले दायर गरेको रिटमा सर्वोच्चले दियो यस्तो आदेश

spot_img
spot_img

निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कार्कीले आफूलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले कारण देखाउ आदेश मात्रै जारी गरेको हो ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारलाई कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाउने आदेश दिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पीईभीसीको लागि न्यूनतम चुक्ता पुँजी ५ करोड प्रस्ताव, पुरानालाई पुँजी पुर्याउन ३ वर्षको समय

नेपाल धितोपत्र बोर्डले वैकल्पिक लगानी कोष नियमावली, २०८३ को...

दैनिक १७४० ज्यालाः नेपालमा भारतीय कामदारको बिगबिगी हुने जोखिम

सरकारले सार्वजनिक खरिद प्रक्रियाबाट सञ्चालन हुने आयोजनामा काम गर्ने...

वाई-फाई नेपालले सार्वजनिक गर्‍यो आफ्नै मोबाइल एप, सबै सुविधा मोबाइलमा

इन्टरनेट सेवा प्रदायक वाई-फाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक...

६३ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्यमा पनि गिरावट

आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार ...

Citizens Super 50 फण्डको इकाई आजदेखि बिक्रीमा

सिटिजन्स क्यापिटलले आज मङ्सिर २ गतेदेखि Citizens Super 50...