spot_img

सेजका उद्योगीलाई राहत, ७५ प्रतिशतले घट्यो भाडा

spot_img

सरकारले विशेष आर्थिक क्षेत्र सेजको मासिक भाडादर घटाएको छ। मङ्सिर ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले भाडादर घटाउने निर्णय गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले भाडादर घटाउने निर्णय गरेको हो।  बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रति वर्ग मिटर रु २० रुपैयाँबाट घटाई प्रति वर्ग मिटर रु ५ कायम गर्ने निर्णय गरेको हो।

सरकारले भाडादर ७५ प्रतिशतले घटाएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वास्थ्य बीमामा आवद्ध हुन राष्ट्रिय परिचयपत्र अनिवार्य

स्वास्थ्य बीमामा आवद्ध हुन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको...

नेपाल महिला चेम्बरको आयोजनामा ‘चेम्बर बजार’ सुरु

महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवद्र्धन...

जलवायु न्यायका लागि निजी क्षेत्रलाई लगानी र नवप्रवर्तनमा जोड

नेपालमा बढ्दो जलवायु जोखिमलाई सम्बोधन गर्दै जलवायु–उत्थानशील आर्थिक विकासका...

भोटेकोशी बाढीको क्षति सम्बन्धित प्रतिवेदन सार्वजनिक हुँदै

राष्ट्रिय योजना आयोगले भोटेकोशी बाढीले पुर्याएको क्षतिको प्रतिवेदन चाँडै...

सीएसआईटी प्रविधि मेलामा करियर र नवप्रवर्तनमा विद्यार्थी र अभिभावकको चासो

सीएसआईटी एसोसिएसन अफ नेपाल (सीएसआईटीएन)द्वारा आयोजित प्रविधि मेलामा करियर...