Monday, September 7, 2026
spot_img

आइएम–६ को डेलिभरी सुरू

spot_img

नेपाली बजारमा आइएम–६ को डेलिभरी सुरू भएको छ । एमजीको सहायक ब्राण्ड आइएमको प्रिमियम मोडल आइएम–६ को डेलिभरी सुरू भएको नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउण्ट मोटर्सले जनाएको छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा प्रदर्शनीमा राखिँदा आइएम–६ मा उपभोक्ताको नजर परेको छ । उल्लेख्य बुकिङ पाएको र अहिले पनि बुकिङ भइरहेको यस गाडीको डेलिभरी सुरु भएको कम्पनीले जनाएको छ ।

पारामाउण्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीका अनुसार नाइमा एक्स्पो लगत्तै डेलिभरी दिनेगरी गाडी ल्याउने तयारी भएपनि बाढी तथा पहिरोका कारण नाका अवरुद्द हुँदा त्यतिबेला आउन सकेको थिएन । गत आइतबार डेलिभरी दिने गरी गाडी काठमाडौँ आइपुगेका छन् ।

अहिले गाडीको टेस्ट ड्राइभ पनि सँगसँगै भइरहेको महाप्रबन्ध क्षेत्रीले जानकारी दिए ।

नेपाली बजारमा आइएम–६ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...