spot_img

फर्स्ट माइक्रोफाइनान्स मर्जमा जाने, बनायो मर्जर समिति

spot_img

फर्स्ट माइक्रो फाइनान्स लघुवित्त मर्जरमा जाने भएको छ। कम्पनीले मर्जर तथा प्राप्तिको लागि छलफल तथा आवश्यक गृहकार्य गर्न मर्जर समिति गठन गरेको छ। असोज २ गते बसेको संचालक समितिको बैठकले समिति गठन गरेको हो।

कम्पनीले कम्पनीका संचालक लक्ष्मण प्रसाद जैसीको संयोजक रहेको समिति गठन गरेको हो । समितिको सदस्यमा संचालक युवराज क्षेत्री छन् भने कम्पनीका सीइओ नुमनाथ पौडेल समितिको सदस्य सचिव छन् ।

फर्स्ट माइक्रोफाइनान्स थोक लघुवित्त कर्जा प्रदायक संस्था हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

HONOR Choice T10 Lands in Nepal with AI Translation and 5,000mAh Battery

Smart communication meets everyday convenience with the all-new HONOR...

निजी क्षेत्रले पनि प्रसारणलाइन प्रयोग गर्न पाउने, आयोगले तोक्यो शुल्क

अब निजी क्षेत्रले पनि राष्ट्रिय प्रसारणलाइन प्रयोग गर्न सक्ने...

सवारी साधन दर्ता प्रक्रियाका सम्बन्धमा काठमाडौँ जिल्ला प्रशासन कार्यालय र नाडाबीच छलफल

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले सवारी साधनको दर्ता प्रक्रियाका...

हिमालयन बुलियनका ग्राहकको सलिकोमा १० लाखसम्मको दुर्घटना बीमा

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र हिमालयन बुलियन कम्पनीबीच ग्राहक तथा...

टोयोटाका गाडी किन्न एनआईसीले ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा कर्जा दिने

दशैंको मुखमा टोयोटाका सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि...

महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने

नेपाल महिला चेम्बरले महिला उद्यमी तथा व्यवसायीका उत्पादनको बजारीकरण,...