Thursday, July 30, 2026
spot_img

यी हुन् एनआईसी एशिया बैंकका ठूला शेयरधनी

spot_img

एनआईसी एशिया बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २५ रहेको छ। २०८२ असार मसान्तसम्मको विवरण अनुसार बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २५ रहेको देखिएको हो।

बैंकको सबैभन्दा ठूला शेयरधनी अशोक कुमार अग्रवाल हुन्। बैंकमा उनको ६.०७ प्रतिशत स्वामित्व रहेको छ। त्यस्तै त्रिलोक चन्द्र अग्रवालको ५.३४ प्रतिशत, सुवाष चन्द्र संघाईको ४.३७ प्रतिशत, रामचन्द्र संघाईको ३.२१ प्रतिशत तथा लोकमान्य गोल्छाको ३.१० प्रतिशत स्वामित्व रहेको छ।

बैंकमा अनुज अग्रवालको २.७० प्रतिशत, जलश्री गोल्छाको २.५४ प्रतिशत, तथा जगदीश प्रसाद अग्रवालको २.५३ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै अक्षय गोल्यानको १.९४ प्रतिशत,तथा तुलसीराम अग्रवाल, र मंजु अग्रवालको समान १.७८ प्रतिशत शेयर स्वामित्व रहेको छ। संचिता अग्रवालको १.७३ प्रतिशत शेयर स्वमित्व रहँदा निकुन्ज अग्रवालको १.६१ प्रतिशत,  गोबिन्दलाल संघाईको १.४६ प्रतिशत, राम चन्द्र संघाईको १.२० प्रतिशत, विरेन्द्र कुमार संघाईको १.१७ प्रतिशत तथा नेपाल लाइफ इन्स्योरेन्सको १.१० प्रतिशत शेयर स्वामित्व रहेको छ। अन्य शेयरधनीको भने १ प्रतिशतभन्दा कम शेयर स्वामित्व रहेको छ।

यी हुन् बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर हुने शेयरधनीहरु :

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनआरएनलाई पुँजीबजारमा भित्र्याउनेबारे छलफल

नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरू बीच...

धितोपत्र बोर्डले विवादित डबल आईजीन स्वीकृत नगर्ने, एकल आईजीनले नै निरन्तरता पाउँदै

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले ‘डबल...

ठूलो ब्याट्री र थपिएका फिचर्ससहित नेपाली बजारमा देखियो टाटा पन्च

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ...

एकसाथ ९ वटा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

सरकारले एकसाथ ९ वटा विधेयक संघीय संसदमा पेश गर्ने...

बालेन सरकारको यातायात नीतिः ईभी बस किन्नेलाई ऋण, प्राईभेट सेक्टरले पनि हाई–वे बनाउन पाउने

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले ‘राष्ट्रिय यातायात नीति...

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकलाई जय नेपाल हलमा १२ प्रतिशत छुट

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकले जय नेपाल सिनेमा हलमा फिल्मको टिकट...
spot_img