Thursday, July 30, 2026
spot_img

एकसाथ ९ वटा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

spot_img

सरकारले एकसाथ ९ वटा विधेयक संघीय संसदमा पेश गर्ने तयारी गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ९ वटा विधेयकहरु संसदमा पेश गर्नको लागि स्वीकृति दिने निर्णय गरेको हो ।

 यस्ता छन् संसदमा पेश गर्नको लागि स्वीकृत भएका विधेयक 

 १. संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक ।

२. खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ।

३. संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।

४. राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक ।

५. मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक ।

६. बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक ।

७. आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।

८. मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक ।

९. कर्मचारी संचय कोष ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ई-कमर्स प्लेटफर्म चाइनाबजार सुरु, देशभर अफलाइन रिटेल एक्सपेरियन्स स्टोर खोल्ने

नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा आएको छ।...

सुनसरीबाट सुरु भएको तनावप्रति निजी क्षेत्र चिन्तित, सामाजिक सद्भाव कायम राख्न आग्रह

सुनसरी जिल्लाबाट फैलिएको पछिल्लो तनावका कारण निजी क्षेत्र चिन्तित...

कसको लागि घटाईयो नेप्से सीइओको लागि आवश्यक योग्यता ?

सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत...

भगवति हाइड्रोपावरको ५७ लाख कित्ता बढी शेयरको लकइन अवधि भदौमा सकिँदै

भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५७ लाख कित्ता बढी...

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले बनाए समिति

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न...

ट्रान्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो ISO 9001:2015 प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट...
spot_img