Wednesday, July 29, 2026
spot_img

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकलाई जय नेपाल हलमा १२ प्रतिशत छुट

spot_img

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकले जय नेपाल सिनेमा हलमा फिल्मको टिकट काट्दा कुल मूल्यमा १२ प्रतिशत छुट पाउने भएका छन् । डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले बज इन्टरटेन्मेन्ट नाममा दर्ता भई सञ्चालित दरबारमार्गस्थित जय नेपाल सिनेमा हलमा उक्त छुट पाउने भएका हुन् ।

उक्त छुट सम्बन्धि सम्झौतामा आइ.सि.एफ.सि. फाइनान्सको तर्फबाट शाखा प्रबन्धक शैलेश कोइराला, बजार प्रमुख सन्जोग गुरुङ्ग, बजार प्रतिनिधि सरिना श्रेष्ठ र जय नेपाल सिनेमा हलको तर्फबाट प्रबन्ध निर्देशक रुपेश कुमार श्रेष्ठ र निर्देशक हरि कृष्ण लोहलाले हस्ताक्षर गरेका छन् ।

यो सम्झौताबाट चलचित्रप्रेमी ग्राहकहरुलाई लाभ पुग्ने विश्वास फाइनान्सले लिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

एनआरएनलाई पुँजीबजारमा भित्र्याउनेबारे छलफल

नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरू बीच...

धितोपत्र बोर्डले विवादित डबल आईजीन स्वीकृत नगर्ने, एकल आईजीनले नै निरन्तरता पाउँदै

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले ‘डबल...

ठूलो ब्याट्री र थपिएका फिचर्ससहित नेपाली बजारमा देखियो टाटा पन्च

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ...

एकसाथ ९ वटा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

सरकारले एकसाथ ९ वटा विधेयक संघीय संसदमा पेश गर्ने...

बालेन सरकारको यातायात नीतिः ईभी बस किन्नेलाई ऋण, प्राईभेट सेक्टरले पनि हाई–वे बनाउन पाउने

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले ‘राष्ट्रिय यातायात नीति...

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत अन्तर्राष्ट्रिय eSIM तथा IDP सेवा लिन सकिने

कुमारी बैंक र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि....
spot_img