Wednesday, February 11, 2026
spot_img

मौद्रिक नीतिको लागि यस्ता छन् लघुवित्तका सुझाव

spot_img
spot_img

नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्तले लिन पाउने कर्जाको ब्याजको क्यापलाई हटाएर त्यसलाई वैज्ञानिक बनाउन सुझाव दिएको छ । नेपाल व्यवस्थापन संघले मौद्रिक नीतिको लागि सुझाव संकलन गर्न आयोजना गरेको कार्यक्रममा लघुवित्त बैंकर्स संघले यस्तो सुझाव दिएको हो ।

संघका अध्यक्ष राम बहादुर यादवले अहिलेको क्यापलाई हटाएर लघुवित्तलाई पनि स्प्रेड रेट वा बेस रेट वा अन्य केहि वैज्ञानिक माध्यमबाट ब्याजदर तय गर्ने व्यस्था गरिदिन आग्रह गरेका हुन्  । त्यस्तै उनले लघुवित्तलाई पनि निक्षेप संकलन दिन आग्रह गरेका छन् ।

साच्चै समस्यामा परेका ऋणीको हकमा ऋणको पुनर्संरचनाको समय थप गर्न पनि संघले आग्रह गरेको छ। साथै केहि समयको लागि एक व्यक्तिले २ वा तीन लघुवित्तबाट ऋण लिन सक्ने व्यवस्था गर्न आग्रह गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिद्धार्थ फर्मास्युटीकल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले प्राथमिक शेयर निष्कासन (IPO) निष्काशन गर्ने...

पाल्पा सिमेन्टको स्थानीयको आईपीओ बाँडफाँड, लगानीकर्ताले ९० कित्तासम्म पाए शेयर

पाल्पा सिमेन्ट इण्डष्ट्रीजले आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको...

डिजिटल ट्रान्सफर्मेसनको लागि विश्व बैंकले ७ अर्ब दिने, नागरिक एपलाई ४ मिलियन डलर

विश्व बैंकले नेपालको डिजिटल सार्वजनिक पूर्वाधारलाई मजबुत बनाउन र...

अघि बढ्ने भयो एसएमई कम्पनीको आईपीओ, नेप्सेले स्वीकृतिको लागि पठायो विनियमावली

नेपाल स्टक एक्सचेन्ज नेप्सेले 'साना तथा मझौला संगठित संस्थाको...

फिल्म पर्यटन प्रवर्धन गर्ने उदेश्यसहित पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच नेपाललाई ‘अन्तर्राष्ट्रिय...

आयल निगम आफैँले बेच्न थाल्यो ग्यास, कुन कुन कम्पनीको पाइन्छ ?

केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव भएको चर्चा...
spot_img