Sunday, July 26, 2026
spot_img

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

spot_img

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । भारतबाट नयाँ मूल्य आएपछि आयल निगमले नेपालमा पनि मूल्य समायोजन गरेको हो।

निगमले भदौ १६ गते बिहानदेखि लागु हुने गरि डिजेल / मट्टितेलमा प्रति लिटर रु. ४, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. १  र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंकोलागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाएको छ।  हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाकोलागि Breakeven Point बिक्री मूल्य कायम गरिएको छ ।

साथै, पेट्रोल तथा एल. पि. ग्यासको बिक्री मूल्य यथावत राखिएको छ ।

यस्तो छ नयाँ मूल्य : 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

३ महिनादेखि आईपीओ अनुमति ठप्प, कहिलेबाट दिन थाल्छ बोर्डले स्वीकृति ?

नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्काशनको अनुमति...

नागरिक एपबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने

ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

बुधबारबाट चाइनाबजार शुभारम्भ हुँदै, चीनमा बनेका सामग्री सिधै उपभोक्तासम्म

नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ...

सुरु भयो लाभांश घोषणाको क्रम, सिद्धार्थको ओपन म्युचुअल फण्ड बन्यो पहिलो

सिद्धार्थ क्यापिटलको खुलामुखी सामुहिक लगानी कोष योजनाले लाभांश घोषणा...

एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

एक वर्षमा १२ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका...
spot_img