नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । भारतबाट नयाँ मूल्य आएपछि आयल निगमले नेपालमा पनि मूल्य समायोजन गरेको हो।
निगमले भदौ १६ गते बिहानदेखि लागु हुने गरि डिजेल / मट्टितेलमा प्रति लिटर रु. ४, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. १ र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंकोलागि प्रति किलोलिटर अमेरिकी डलर ७ ले घटाएको छ। हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाकोलागि Breakeven Point बिक्री मूल्य कायम गरिएको छ ।
साथै, पेट्रोल तथा एल. पि. ग्यासको बिक्री मूल्य यथावत राखिएको छ ।
यस्तो छ नयाँ मूल्य :










