Tuesday, March 17, 2026
spot_img

आज ७ घण्टा टेलिकमको मोबाइल रिचार्ज गर्न नमिल्ने

spot_img
spot_img

आज मंगलबार नेपाल टेलिकमको रोचार्ज गर्ने सेवा ७ घण्टाको लागि अवरुद्द हुने भएको छ । टेलिकमको बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण गर्नु पर्ने भएकोले सो समयमा रिचार्ज गर्ने सेवा अवरुद्द हुने टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार २०८१।०३।२५ गते राति ११ बजेदेखि २०८१।०३।२६ गते बिहान ६ बजेसम्म परीक्षण कार्य गरिने भएकोले उक्त अवधिमा Balance Recharge / Package खरिद / Query सेवाहरु केहि समयका लागि प्रभावित हुनसक्ने छन्।  सो समयभन्दा अगाडि नै आवश्यक पर्ने Balance Recharge तथा Package खरिद गर्नु टेलिकमले अनुरोध गरेको छ।

उक्त समयमा Mobile Voice, Data, SMS FTTH Voice, Data, IPTV आदि सेवाहरु यथावत सञ्चालन हुने टेलिकमले जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वास्थ्य शिविर संचालनको लागि ओम मेगाश्री फर्मास्युटिकल्स र सुदूरपश्चिम रोयल्सबीच सहकार्य

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र सुदूरपश्चिम रोयल्सको सहकार्यमा बृहत...

इन्धन बचत गर्दै श्रीलंका: हरेक बुधबार सार्वजनिक विदा, बाइकलाई ५ लिटरमात्र पेट्रोल

श्रीलंकाको सरकारले इन्धनको संकटबाट जोगिन र उपलब्ध इन्धन सञ्चय...

चौतर्फी आलोचनापछि ब्याक भए सांघाईं, अब सामूहिक प्रचार नगर्ने भन्दै गरे आत्मालोचना

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि ४ जना...

‘शार्क ट्याङ्क नेपाल’ को दोस्रो सिजन सुरु हुँदै, आवेदन खुल्यो

विश्व प्रसिद्ध बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली...

इरान युद्दको असर: अनिश्चितकालका लागि बन्द हुन थाले मिडलइस्ट पठाउने मेनपावर कम्पनी

इजरायल–इरान युद्धले नेपालीहरुको प्रमुख श्रम गन्तव्य मुलुक प्रभावित बन्दा...
spot_img