Tuesday, July 28, 2026
spot_img

जुनेली ट्रेडिङ एकाउन्टीङ सफ्टवेयर बजारमा, दशैँ सम्ममा जोडिने ग्राहकलाई विशेष छुट

spot_img

विगत ७ वर्ष देखी प्रविधि क्षेत्रमा काम गरिरहेको कम्पनी जुनेली इंकले नयाँ प्रोडक्ट ‘जुनेली ट्रेडिङ एकाउन्टीङ सफ्टवेयर’ बजारमा ल्याएको छ। पूर्ण परिक्षणपश्चात बजारमा प्रवेश गरेको यो प्रोडक्टले प्रयोगकर्तालाई पारदर्शी र शुद्धता प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ।

कम्पनीका अनुसार साना तथा ठूला सबै व्यवसायको लागि उपयोगी यो सफ्टवेयर विशेषगरि मार्ट, पसल, हार्डवेयर, सुपरमार्केट, होटेल, रेस्टुरेन्ट, क्यान्टीन र उत्पादन कम्पनी हरुको लागि उपयुक्त छ । सफ्टवेयर दक्षता, शुद्धता, पहुँच, अनुकूल, पूर्ण परीक्षण भएकोले प्रयोगकर्ताले ढुक्कसँग यो प्रोडक्टको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले मङ्सिर १५ सम्मको लागि २० % छुट को व्यवस्था गरेको पनि जनाएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आज उद्योगीसँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुसँग भेट गर्न लागेका...

विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा...

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...
spot_img