‘हेमबहादुर मल्ल सम्मान २०७९’ डा. भेषबहादुर थापालाई

spot_img

नेपाल जन–प्रशासन संघले २०७९ सालको ‘हेमबहादुर मल्ल सम्मान’ डा. भेषबहादुर थापालाई प्रदान गरेको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सौजन्यमा साल्ट ट्रेडिङका संस्थापक प्रशासक स्व. हेमबहादुर मल्लको स्मृतिमा स्थापित ‘हेमबहादुर मल्ल सम्मान २०७९’ परराष्ट्रविद् डा. भेषबहादुर थापालाई प्रदान गरिएको हो ।

२ लाख नगद राशीको यो सम्मान वर्षेनी प्रदान गरिन्छ । २०औँ संस्करणको सम्मान डा. थापाले प्राप्त गरेका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले दोसल्ला ओढाएर प्रमाणपत्र र नगदसहित सम्मान गरेका हुन् ।

यसपाली सम्मान छनौटका लागि नेपाल सरकारका पूर्व सचिव एवं पूर्व अर्थ मन्त्री शंकरप्रसाद कोईरालाको संयोजकत्वमा छनौट समिति गठन गरिएको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...