Thursday, July 23, 2026
spot_img

नेपालमा भारु २०० र ५०० का नोट पनि चल्ने

spot_img

नेपालमा अब भारु २०० र ५०० दरका नोट पनि चल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै २०० र ५०० दरका नोट पनि ल्याउन र लैजान पाउने व्यवस्था गरेको हो ।

‘सन् २०१६नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भा.रु. २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म प्रचलित व्यवस्था बमोजिम ल्याउन लैजान तथा सटही गर्न सकिनेछ’ राष्ट्र बैंकले भनेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लेखामान बोर्ड र राष्ट्र बैंकबीच छलफल, बैंकहरुले पाउँलान् Carve out को सुविधा ?

नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताल र नेपाल...

एक वर्षमा १० हजार ८ सय युनिट ईभी आयात

गत आर्थिक वर्ष २०८२/०८३ मा १० हजार ८ सय...

नियमन आयोगका अध्यक्ष डा. धितालद्वारा पदभार ग्रहण, ३ प्राथमिकता सार्वजनिक

विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. राम प्रसाद धितालले...

विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण

विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेका छन्।...

एक वर्षको बैदेशिक ब्यापारः २१ खर्बको आयात हुँदा ३ खर्बको निर्यात

गत आर्थिक वर्ष २०८२/०८३ मा (गत साउनदेखि असारसम्म) मा...

अर्थमन्त्रीको निर्देशनः करदाता डराएर लुकेको सुन्न नपरोस्, खुशी पारेर कर उठाउनुस्

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर तथा राजस्व संकलन गर्ने...
spot_img