Thursday, July 23, 2026
spot_img

एक वर्षको बैदेशिक ब्यापारः २१ खर्बको आयात हुँदा ३ खर्बको निर्यात

spot_img

गत आर्थिक वर्ष २०८२/०८३ मा (गत साउनदेखि असारसम्म) मा नेपालको ब्यापार घाटा १७ खर्ब ८१ अर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक ब्यापारको तथ्याङ्क अनुसार नेपालले १ वर्षमा १७ खर्ब ८१ अर्ब ८ करोड ब्यापार घाटा ब्यहोरेको हो ।

यस अवधिमा २० खर्ब ९६ अर्ब ३७ करोड बराबरको वस्तु तथा सेवा आयात हुँदा ३ खर्ब १५ अर्ब २९ करोडको निर्यात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यात १६.६३ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्षमा नेपालको ब्यापार घाटा १५ खर्ब २७ अर्ब थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ब्यापार घाटा १६.६३ प्रतिशतले बढेको भन्सार विभागको तथ्याङ्क छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लेखामान बोर्ड र राष्ट्र बैंकबीच छलफल, बैंकहरुले पाउँलान् Carve out को सुविधा ?

नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताल र नेपाल...

नेपालमा भारु २०० र ५०० का नोट पनि चल्ने

नेपालमा अब भारु २०० र ५०० दरका नोट पनि...

एक वर्षमा १० हजार ८ सय युनिट ईभी आयात

गत आर्थिक वर्ष २०८२/०८३ मा १० हजार ८ सय...

नियमन आयोगका अध्यक्ष डा. धितालद्वारा पदभार ग्रहण, ३ प्राथमिकता सार्वजनिक

विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. राम प्रसाद धितालले...

विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीद्वारा पदभार ग्रहण

विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेका छन्।...

अर्थमन्त्रीको निर्देशनः करदाता डराएर लुकेको सुन्न नपरोस्, खुशी पारेर कर उठाउनुस्

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर तथा राजस्व संकलन गर्ने...
spot_img