Thursday, July 23, 2026
spot_img

सिंहदरबार क्षेत्रसहित यी स्थानमा १ घण्टा बिजुली नआउने

spot_img

नेपाल विद्युत प्राधिकरणले सिंहदरबार क्षेत्रसहित विभिन्न स्थानमा १ घण्टा विद्युत आपुर्ति बन्द हुने जानकारी गराएको छ ।

स्युचाटार सबस्टेशनमा १३२ केभी बसबारमा आकस्मिक समस्या आएकोले मर्मत कार्यका लागि सटडाउन गर्नुपर्ने भन्दै प्राधिकरणले बिहिबार अपरान्ह ३ः३० देखि ४ः३० सम्म विद्युत आपुर्ति अवरुद्द हुने जनाएको हो ।

स्युचाटार, पाटन, के–३ (सिंहदरबार) र टेकु सबस्टेशनहरूबाट विद्युत आपूर्ति हुने क्षेत्रहरूमा १ घण्टाका लागि बिजुली नआउने प्राधिकरणले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अर्थमन्त्रीको निर्देशनः करदाता डराएर लुकेको सुन्न नपरोस्, खुशी पारेर कर उठाउनुस्

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर तथा राजस्व संकलन गर्ने...

नेपालबाटै अर्गानिक कृषि उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने...

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’ सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित...

सलिकोद्वारा गत आर्थिक वर्षमा ४.९६ अर्ब दाबी भुक्तानी, ५.४२ अर्ब बीमा शुल्क संकलन

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले आर्थिक वर्ष २०८२/०८३...

चिनियाँ राष्ट्रपति चढ्ने कार ब्राण्ड नेपाल भित्रियो, यस्तो छ ६८ वर्षे इतिहास

चिनियाँ राष्ट्रपति चढ्ने कार ब्रान्ड नेपाल भित्रिएको छ ।...

विद्युत नियमन आयोगको अध्यक्षमा डा. राम प्रसाद धिताल नियुक्त

विद्युत नियमन आयोगको अध्यक्षमा डा. राम प्रसाद धिताल नियुक्त...
spot_img