Sunday, June 28, 2026
spot_img

अब सरकारी कार्यालय ९ बजेदेखि नै खुल्ने

spot_img
spot_img

अब सरकारी कार्यालय ९ बजे देखि नै खुल्ने भएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले चैत्र २३ गतेदेखि लागु हुने गरि  सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा शनिवार र आइतबार विदा दिने तथा अन्य कार्य दिनमा भने सबै सरकारी कार्यालयहरु ९ बजेदेखि ५ बजेसम्म संचालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय गरेको छ ।  पेट्रोलियम पदार्थको आपूर्ति असहज हुँदै गएपछि सरकारले खपत घटाउन यी निर्णय गरेको हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति व्यवस्थापन कम्पनीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन: सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले एसेट्स...

वन्डर्स इनर्जीको साधारणसभा सम्पन्न

वन्डर्स इनर्जी प्रालिको साधारणसभा सम्पन्न भएको छ । आज...

मौद्रिक नीति असफल भयो भन्न मिल्दैन  : कार्यकारी निर्देशक सापकोटा 

राष्ट्र बैंकका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले वितीय क्षेत्रको स्थायित्व...

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत...

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले...

आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि...
spot_img