Tuesday, June 30, 2026
spot_img

ओलीलाई रिहा गर्न माग गरिएको रिट कांग्रेस कोटाबाट न्यायाधीश बनेका पोखरेलको इजलाशमा

spot_img
spot_img

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटको पेशी तोकिएको छ । उक्त रिट न्यायाधीश मेघराज पोखरेलको इजलाशमा परेको छ।

मेघराज पोखरेल २०८२ असारमा सर्वोच्चमा न्यायधीश नियुक्त भएका थिए । उनी नेपाली कांग्रेसको कोटाबाट न्यायाधीश सिफारिसमा परेका थिए। न्यायधीश सिफारिसमा पर्दा उनी सर्वोच्च बारका अध्यक्ष थिए।  नेपाली काँग्रेस निकट वकिलहरूको संगठन डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)बाट उनी सर्वोच्च बारको अध्यक्ष निर्वाचित भएका थिए ।

केपी ओलीलाइ प्रहरीले शनिवार बिहान पक्राउ गरेको थियो। ओलीलाई रिहा गर्न माग गर्दै उनकी पत्नी राधिका शाक्यले आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएकी थिइन् ।  हिजो आइतबार नै काठमाडौँ जिल्ला अदालतले ओलीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिईसकेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री...

बुट मोडलमा प्रसारणलाइन बनाउन नेपाली र विदेशीसहित १८ कम्पनीबीच प्रतिस्पर्धा

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली...

गाडीबाट कालो सिसा हटाउनेबारे नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच छलफल

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच कालो...

नेपाल एसबिआई बैंकद्वारा MD’s Cup Futsal Tournament आयोजना

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा सातै...

नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर...
spot_img