Monday, June 29, 2026
spot_img

हिमालयन लाइफ इन्स्योरेन्सको विज्ञ सञ्चालकमा थानेश्वर गौतम नियुक्त

spot_img
spot_img

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा थानेश्वर गौतम नियुक्त भएका छन् ।

कम्पनीले रिक्त रहेको पदमा बीमा ऐन, २०७९ को दफा ४९ (२) बमोजिम गौतमलाई नियुक्त गरेको हो । काठमाडौं महानगरपालिका–३१ बस्ने उनलाई असार १२ गतेदेखि लागू हुने गरी नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

असार १५ गते: ७५ लाख लिटर दही खपत हुने अनुमान

आज असार १५ गते अर्थात् राष्ट्रिय धान दिवस ।...

सुनचाँदीको भाउ घट्यो

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

धितोपत्र बोर्डका अध्यक्षले पदबहाली गर्दै के गरे पहिलो निर्णय ?

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले...

जगदुल्ला परियोजनाले तयार पार्यो कर्णालीको आर्थिक गतिविधि विस्तारको आधार

डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला जलविद्युत् परियोजनाले कर्णाली प्रदेशको आर्थिक–सामाजिक...

धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टद्वारा पदबहाली

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली आज हुँदै

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...
spot_img