Monday, June 29, 2026
spot_img

नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज सोमबार ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको हो।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।

कुन कम्पनीको कति बोनस शेयर सूचीकृत ?  

१.  सुपर माई हाइड्रोपावर लिमिटेडको २० प्रतिशतले हुन आउने २० प्रतिशतले हुन आउने १० लाख ७० हजार कित्ता बोनस शेयर ।

२. नेको इन्स्योरेन्सको ३ प्रतिशतले हुन आउने ८ लाख ७ हजार ४ सय ६० कित्ता बोनस शेयर ।

३. एनएमबि बैंकको ५ प्रतिशतले हुन आउने ९१ लाख ८३ हजार ३ सय ५२ दशमलव ९८ कित्ता बोनस शेयर ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल एसबिआई बैंकद्वारा MD’s Cup Futsal Tournament आयोजना

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा सातै...

साउथ कोरिया नकआउटमा नपुगेको विषय छानबिन गर्न राष्ट्रपतिको निर्देशन, कोचले दिए राजीनामा

दक्षिण कोरिया विश्वकपको नकआउट चरणमा नपुगेको विषयमा छानबिन हुने...

हिमालयन लाइफ इन्स्योरेन्सको विज्ञ सञ्चालकमा थानेश्वर गौतम नियुक्त

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा थानेश्वर...

असार १५ गते: ७५ लाख लिटर दही खपत हुने अनुमान

आज असार १५ गते अर्थात् राष्ट्रिय धान दिवस ।...
spot_img