Tuesday, June 30, 2026
spot_img

पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

spot_img
spot_img

काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । खड्कालाई  आज आइतबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो।

पक्राउपछि म्याद थपको लागि अदालत लगिएकोमा अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । नेपाली कांग्रेसका नेता रहेका उनी पूर्व उर्जा जलस्रोत तथा सिचाई मन्त्री हुन् ।

भदौ २४ मा उनको निवासमा आगजनी हुँदा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो । यसै विषयमा आधारित रहेको सीआईबीले अनुसन्धान गरिरहेको थियो । थप अनुसन्धानको लागि उनलाई पक्राउ गरिएको बताईएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । उनले सम्पत्ति शुद्धीकरण गरेको आशंका छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री...

बुट मोडलमा प्रसारणलाइन बनाउन नेपाली र विदेशीसहित १८ कम्पनीबीच प्रतिस्पर्धा

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली...

गाडीबाट कालो सिसा हटाउनेबारे नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच छलफल

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच कालो...

नेपाल एसबिआई बैंकद्वारा MD’s Cup Futsal Tournament आयोजना

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा सातै...

नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर...
spot_img