Tuesday, June 30, 2026
spot_img

देउवा, ओली र प्रचण्डको सम्पत्ति छानबिन सुरु

spot_img
spot_img

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन जना पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको विभाग स्रोतले पुष्टि गरेको छ ।

विभाग स्रोतका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई विभागले पत्राचार गरेर सम्पत्ति छानबिन गर्न अनुरोध गरेको थियो । त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो ।

विभागले विभिन्न उजुरीको अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको र सोही अनुसार अनुसन्धान प्रक्रिया अघि बढेको बताइएको छ । अनुसन्धानकै लागि आइतबार बिहान कांग्रेस नेता तथा पूर्व उर्जामन्त्री दीपक खड्का पक्राउ परिसकेका छन् ।

विभागले जेन् जी आन्दोलनका क्रममा तीन पूर्व प्रधानमन्त्रीहरुको निवासमा आगजनी हुँदा स्थलगत मुचुल्का उठाएर अनुसन्धान अघि बढाइएको भएपनि अनुसन्धान सुस्त रहेकोमा अहिले तिव्रता दिइएको बताइएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...

स्काईवेलको आधिकारिक बिक्रेता रहेन जी मोटर्स, अदालतबाट पनि हार्यो मुद्दा

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनी विरुद्द...

प्राइम कमर्शियल बैंक ऋणपत्र आजदेखि बिक्रीमा, कति दिन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र बिक्री...

बुट मोडलमा प्रसारणलाइन बनाउन नेपाली र विदेशीसहित १८ कम्पनीबीच प्रतिस्पर्धा

नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफ आधारित प्रतिस्पर्धात्मक बोलपत्र प्रणाली...

गाडीबाट कालो सिसा हटाउनेबारे नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच छलफल

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच कालो...

नेपाल एसबिआई बैंकद्वारा MD’s Cup Futsal Tournament आयोजना

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा सातै...
spot_img