Friday, April 10, 2026
spot_img
spot_img

ओलीलाई दुई तिहाइ सांसदको विश्वास

spot_img
spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउँ भनि राखेको प्रस्तावको पक्षमा १८८ मत आएको छ भने विपक्षमा ७४ मत आएको छ । त्यस्तै तटस्थमा १ मत परेको छ । आज संसदमा २६३ जना सांसद उपस्थित थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा विश्वास प्राप्त गर्नका लागि १३८ मत चाहिन्छ । प्रधानमन्त्री ओलीले दुइ तिहाइ मत पाएका हुन् ।

ओलीलाई राष्ट्रपनि रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । संविधानको धारा ७६(२) अनुसार बनेको गठबन्धन सरकारका प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनाव रोकिएपछि महासंघमा तारन्तार छलफल, घण्टैपिच्छे बैठक

उच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा रोक्न आदेश...

दुई मन्त्री थप्दै बालेन

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्...

पाईलटलाई जागिर पाउनै मुस्किल, लाईसेन्स पाएका मध्ये आधा बेरोजगार

एउटा निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनीले पाईलट माग...

वित्तीय क्षेत्रले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्ने सरकारको प्रतिबद्ध छ: अर्थमन्त्री वाग्ले

नेपाल बैंकर्स संघको कार्यकारी समिति सदस्यहरूले नवनियुक्त अर्थमन्त्री डा....

इरान युद्द अन्त्य गर्न पाकिस्तानमा वार्ता हुँदै, ट्रम्पले आफ्ना ज्वाइँ र उपराष्ट्रपतिलाई पठाए

पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीचको युद्धविरामपछि शनिवार इस्लामावादमा उच्चस्तरीय...

काठमाडौँ विमानस्थलमा यात्रुको स्वागत र विदाईको लागि ३ जना मात्र आउन आग्रह

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको स्वागत...
spot_img