Monday, July 27, 2026
spot_img

विदुषी राणा रास्वपाको समानुपातिक सूचीमा

spot_img

गोल्ड स्टार जुत्ता उत्पादन गर्ने कम्पनीकी सञ्चालक विदुषी राणा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेकी छिन् । रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेद्वारहरुको बन्दसूचीमा राणाको नाम पनि समावेश छ ।

रास्वपाले आयोगमा बुझाएको सूचीमा राणाको नाम खसआर्य महिला तर्फको दोस्रो नम्बरमा छ ।

राणा नेपालको औद्योगिक समुदायमा परिचित व्यक्ति हुन् । उनी कार्यकारी निर्देशक रहेको किरण सुज म्यानुफ्याक्चर्सले हाल ३ हजार ५ सय भन्दा बढी नेपालीलाई रोजगारी दिइरहेको छ ।

यस कम्पनीले उत्पादन गरेका जुत्ता भारतसहित विभिन्न देशमा निर्यात समेत हुँदै आएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनचाँदीको भाउ बढेको छ । आइतबार...

देशभरी ग्यासको ‘हाहाकार’, के हो समस्या ?

केही दिन अघि सुर्खेतमा खाना पकाउने ग्यास नपाएको गुनासो...

हिमालयन रिलाई प्रिमियममा आईपीओ अनुमति दिइनु कानूनसम्मत नभएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ कानूनसम्मत नरहेको...
spot_img