Thursday, July 30, 2026
spot_img

सबैभन्दा धेरैपटक प्रधानमन्त्री बन्ने कम्युनिष्ट नेता बने ओली

spot_img

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पकट प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनी सबैभन्दा धेरै पटक प्रधानमन्त्री बन्ने कम्युनिष्ट प्रधानमन्त्री बनेका छन् ।

हालसम्म ६ जना कम्युनिष्ट नेता ११ पटक प्रधानमन्त्री भएका छन् । सबैभन्दा बढी अर्थात् चार पटक प्रधानमन्त्री बन्ने कम्युनिष्ट नेताको रेकर्ड ओलीले बनाएका छन् । दोस्रोमा पुष्पकमल दाहाल प्रचण्ड छन् । उनी तीन पटक प्रधानमन्त्री बनेका छन् ।

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी हुन् । उनी २०५१ मा प्रधानमन्त्री भएका थिए । अधिकारीको २०५६ सालमा ७८ वर्षको उमेरमा निधन भइसकेको छ। अहिले चौथो पटक प्रधानमन्त्री बनेका ओली अधिकारी नेतृत्वको उक्त सरकारमा गृहमन्त्री थिए ।

प्रधानमन्त्री हुने कम्युनिष्ट नेतामा माधबकुमार नेपाल, बाबुराम भट्टराई र झलनाथ खनाल छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

एनआरएनलाई पुँजीबजारमा भित्र्याउनेबारे छलफल

नेपाल धितोपत्र बोर्ड र गैर आवासीय नेपालीका प्रतिनिधिहरू बीच...

धितोपत्र बोर्डले विवादित डबल आईजीन स्वीकृत नगर्ने, एकल आईजीनले नै निरन्तरता पाउँदै

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले ‘डबल...

ठूलो ब्याट्री र थपिएका फिचर्ससहित नेपाली बजारमा देखियो टाटा पन्च

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले नयाँ...

एकसाथ ९ वटा विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय

सरकारले एकसाथ ९ वटा विधेयक संघीय संसदमा पेश गर्ने...

बालेन सरकारको यातायात नीतिः ईभी बस किन्नेलाई ऋण, प्राईभेट सेक्टरले पनि हाई–वे बनाउन पाउने

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले ‘राष्ट्रिय यातायात नीति...

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकलाई जय नेपाल हलमा १२ प्रतिशत छुट

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकले जय नेपाल सिनेमा हलमा फिल्मको टिकट...
spot_img