Monday, July 27, 2026
spot_img

महालेखापरीक्षक कार्यालयले बनायो २० सदस्यीय सल्लाहकार समिति, के गर्छ काम ?

spot_img

महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षण सल्लाहकार समिति गठन गरेको छ। कार्यालयले असार ११ गते महालेखापरीक्षक तोयम रायाको संयोजकत्वमा २० सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।

महालेखापरीक्षकको कार्यालयको कामकारबाहीलाई अझ व्यवस्थित गर्न लेखापरीक्षणमा गुणस्तरीयता र विश्वसनीयता अभिवृद्धि गरी लेखापरीक्षणको प्रभावकारिता बढाउन सल्लाहकार समिति गठन गरिएको कार्यालयले जनाएको छ।

सल्लाहकार समितिको सदस्यहरुमा लीलामणि पौड्याल, कृष्णहरि बास्कोटा, बच्चुराम दाहाल, रामेश्वर खनाल, मधुरमण आचार्य, किशोर थापा, रामुप्रसाद डोटेल, रमेश बडाल, झविन्द्र घिमिरे , राजिव गौतम, जीवनप्रभा लामा, तीर्थ कोइराला, संजिव गौतम, तथा प्रदिप कुमार श्रेष्ठ रहेका छन् ।

त्यस्तै सल्लाहकार समितिको आन्तरिक सदस्यमा उपमहालेखापरीक्षक बामदेव शर्मा अधिकारी, उपमहालेखापरीक्षक विन्दु विष्ट, उपमहालेखापरीक्षक पदमराज पौडेल, तथा उपमहालेखापरीक्षक बैकुण्ठ बहादुर अधिकारी रहेका छन् । सल्लाहकार समितिको सदस्य सचिवमा नायव महालेखापरीक्षक श्रीकुमार राई रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...

संकटमा नेपालको एयरलाइन्स उद्योग

मध्यपूर्वी देशहरुमा जारी रहेको तनाव र इन्धनको मूल्य वृद्धिका...
spot_img