सुनचाँदीको भाउ बढ्यो

spot_img
spot_img

आज सोमबार सुनको भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३५ हजार १ सय ७० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा ७० रुपैयाँले बढेर प्रतितोला ३ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार १ सय ८९ सय ५० पैसा तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कामना सेवा फुटसल कपको छैठौँ संस्करण सम्पन्न

कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक...

मकर जितुमाया सुरी हाइड्रोपावरद्वारा पहिलो पटक लाभांश घोषणा

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले पहिलो पटक लाभांश घोषणा...

जाइडिन बायोटेक बन्यो औषधिको कच्चापदार्थ उत्पादन प्रमाणपत्र पाउने पहिलो कम्पनी

जाइडिन बायोटेक लिमिटेडले नेपालमै पहिलोपटक औषधिको कच्चापदार्थ उत्पादनको प्रमाणपत्र...

हिमालयन लघुवित्तको लाभांश घोषणा

हिमालयन लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको कार्तिक १३...

युनिलिभर नेपालले १५४० प्रतिशत लाभांश दिने

युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको...

फोटोनका १४ वटा ईभी TM1 Pickup भाटभटेनीलाई हस्तान्तरण

फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा TM1 विद्युतीय...