हिमालयन लघुवित्तको लाभांश घोषणा

spot_img
spot_img

हिमालयन लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको कार्तिक १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश घोषणा गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी ३४ करोड १० लाख रहेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मकर जितुमाया सुरी हाइड्रोपावरद्वारा पहिलो पटक लाभांश घोषणा

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले पहिलो पटक लाभांश घोषणा...

सुनचाँदीको भाउ बढ्यो

आज सोमबार सुनको भाउ बढेको छ । अघिल्लो दिन...

जाइडिन बायोटेक बन्यो औषधिको कच्चापदार्थ उत्पादन प्रमाणपत्र पाउने पहिलो कम्पनी

जाइडिन बायोटेक लिमिटेडले नेपालमै पहिलोपटक औषधिको कच्चापदार्थ उत्पादनको प्रमाणपत्र...

युनिलिभर नेपालले १५४० प्रतिशत लाभांश दिने

युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको...

फोटोनका १४ वटा ईभी TM1 Pickup भाटभटेनीलाई हस्तान्तरण

फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा TM1 विद्युतीय...

वैदेशिक रोजगारीमा रहेकाले हिम पर्वतको आईपीओ भर्ने आज अन्तिम दिन

हिम पर्वत हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन...