spot_img

सुनचाँदीको भाउ बढ्यो

spot_img

आज आइतबार सुनको भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५६ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ९ सय ९० रुपैयाँ ५० पैसा तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बैंकहरुलाई नाफा–नोक्सान प्रस्तुत गर्न नयाँ व्यवस्था आउँदै, NFRS 18 को मस्यौदा सार्वजनिक

बैंक तथा वित्तीय संस्थाहरुको लागि नाफा–नोक्सान प्रस्तुत गर्न छिट्टै...

यी हुन् सानिमा बैंकका ठूला शेयरधनी, ३ वटा बीमा कम्पनी भित्रिए

सानिमा बैंकमा लिमिटेडको ०.५ प्रतिशत वा सो भन्दा बढी...

विनोद चौधरीले भनेः ‘मेरो फोटो प्रयोग गरेर स्क्याम लिंकहरु आएका छन्, विश्वास नगर्नुहोस्’

उद्योगपति विनोद चौधरीले सामाजिक सञ्जालमा आफ्नो नाम र तस्बिरको...

बाढी र पहिरो पश्चात ‘हाइ अलर्ट’मा प्राधिकरण, अवरुद्द सेवा पुनःस्थापनाका लागि टोली परिचालन

अविरल वर्षा, बाढीपहिरो, हावाहुरी तथा चट्याङका कारण देशका विभिन्न...

कामना सेवाका महिला कर्मचारीद्वारा रसुवा बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग

कामना सेवा विकास बैंकमा कार्यरत महिला कर्मचारीहरूले रसुवामा आएको...

आज रातीदेखि मौसम सुध्रिने अनुमान

नेपालभरी वर्षा गराइरहेको मौसमी प्रणाली आइतबार रातीबाट क्रमशः कमजोर...