आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५६ हजार ७ सय ७० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ९ सय ६५ रुपैयाँ तोकिएको छ ।










