spot_img

आजदेखि पूरानै मूल्यमा ग्यास पाइने

spot_img

आजदेखि पूरानै मूल्यमा ग्यास पाइने भएको छ । कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आउने भएसँग‌ उद्योगीले पूरानै मूल्यमा ग्यास बेच्ने भएका हुन् ।

यस अनुसार अब ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै कायम हुने एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले बताएका छन् । यसअघि ढुवानी लागत बढेको भन्दै उद्योगीले निगमले तोकेको २ हजार ६० रुपैयाँमा १ सय ५ रुपैयाँ थप जोडेर ग्यास बेच्दै आएका थिए ।

पहिरोका कारण अवरुद्द कृष्णभीरको बाटो आजदेखि खुलेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गभर्नर पौडेलको दस्तखत रहेको ५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट बजारमा...

इन्टरनेट नचलेको ग्राहकको गुनासो नसुनेपछि क्लासिक टेकले साढे २ लाख क्षतिपुर्ति तिर्नुपर्ने फैसला

भक्तपुरको सूर्यविनायक नगरपालिका ३ नयाँवस्ती, ठिमी बस्ने शिवप्रसाद पौड्यालले...

१५ वर्षदेखि रुग्ण कमला पुलको निर्माण अन्तिम चरणमा

१५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल...

तोलामै ३६ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेक छ । बिहिबार प्रतितोला...

गुराँस बन्यो लाभांश घोषणा गर्ने पहिलो लघुवित्त, ९.५ प्रतिशत बोनस प्रस्ताव

गुराँस लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज २...

अवसर इक्विटी लिमिटेडको साधारणसभा आह्वान, ११.५ प्रतिशत लाभांश प्रस्ताव

अवसर इक्विटी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...