spot_img

विकास हाइड्रोपावरको लाभांश घोषणा

spot_img

विकास हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८२/८३  को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर   प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घट्यो सुनचाँदीको भाउ

आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला...

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा...

सिद्धार्थ बैंकद्वारा २० प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट २०...

आजदेखि पूरानै मूल्यमा ग्यास पाइने

आजदेखि पूरानै मूल्यमा ग्यास पाइने भएको छ । कृष्णभीरको...

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान, यस्तो छ तीन दिने भ्रमण तालिका

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत...

मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई आजदेखि बिक्रीमा

मुक्तिनाथ क्यापिटलले आज असोज १ गतेदेखि देखि नयाँ म्युचुअल...