Tuesday, March 17, 2026
spot_img

घट्यो सुनचाँदीको भाउ

spot_img
spot_img

आज शुक्रबार सुनको भाउ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ हजार २ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६८ हजार ६ सय ९० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने तोलामा ९५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ६ सय ६८ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

७८ वर्षीय केसीले गराउनेछन् नव निर्वाचित सांसदहरुलाई सपथ

यस पटक प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसी हुने...

 मेरो किसान लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

मेरो किसान लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यी हुन् समानुपातिकबाट सांसद बन्ने ११० जना, ५ गते प्रमाणपत्र वितरण हुने

निर्वाचन आयोगले  प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ विजयी...

विद्युत प्राधिकरणका ४ जना निर्देशकहरु उप कार्यकारी निर्देशकमा बढुवा सिफारिस

नेपाल विद्युत प्राधिकरणका ४ जना निर्देशकहरु उप कार्यकारी निर्देशकमा...

इरानले पहिलो पटक हान्यो ‘डान्सिङ मिसाइल’, तनावमा इजरायल र अमेरिका

इजरायल र अमेरिकासँगको चलिरहेको युद्धमा ईरानले आइतबार आफ्नो उन्नत...

आज नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको बोनस शेयर...
spot_img