Monday, September 7, 2026
spot_img

यी हुन् समानुपातिकबाट सांसद बन्ने ११० जना, ५ गते प्रमाणपत्र वितरण हुने

spot_img

निर्वाचन आयोगले  प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ विजयी हुने ११० जना उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(९) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८ (१) बमोजिम सम्बन्धित राजनीतिक दलहरूबाट छनौट गरी पेस हुन आएका सूची आयोगले सार्वजनिक गरेको हो ।

आयोगले निर्वाचित भएका उम्मेदवारहरूलाई चैत्र ५ गते बिहान ११:३० बजे आयोग परिसरबाट प्रमाणपत्र वितरण गरिने जनाएको छ । आयोगले निर्वाचित भएका प्रतिनिधिसभा सदस्यहरूको सक्कल नागरिकताको प्रमाणपत्र / राष्ट्रिय परिचय पत्र र २ प्रति पासपोर्ट साइजको फोटो चैत्र ३ गते कार्यालय समयभित्र आयोगको सचिवालयमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा उपलब्ध गराउन भनेको छ।

यस संगै अब आयोगले अन्तिम मतपरिणाम राष्ट्रपतिलाई बुझाउने छ । त्यस पछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति प्रक्रिया अगाडी बढाउने छन् ।

यस्ता छन् विजयी हुने ११० उम्मेदवार :

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्सड फण्ड १ को लाभांश घोषणा भएको...

बाढीका कारण ४०० मेगावट बिजुली प्रणालीबाहिर, हिउँदमा लोडसेडिङको जोखिम कति ?

भदौ १० गतेको भोटेकोशी बाढीले सञ्चालनमा रहेका २६१.१ मेगावाट...

सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग

सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशकोे भोटेकोशी नदीमा मिति...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज सोमबार पनि सुनको भाउ घटेको छ। आइतबार प्रतितोला...

सोनापुर मिनरल्सको पौने २ करोड कित्ता शेयरको लकइन अवधि सकिँदै

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख...

नबिल बैंकको लाभांश घोषणा

नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट...