spot_img

सुनको भाउले बनायो नयाँ रेकर्ड, तोलाको डेढ लाख नजिक

spot_img

आज मंगलबार (साउन १ गते) पनि सुनको भाउले नयाँ उचाई कायम गरेको छ । हिजो सोमबार तोलाको १ लाख ४६ हजार ९ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छापावाल सुन आज तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ पुगेर रेकर्ड ब्रेक गरेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २६ हजार ७१५ रुपैयाँ तोकिएको छ ।

आज तेजावी सुनको भाउ तोलाको १ लाख ४७ हजार १ सय पुगेको छ । नेपाल रत्न तथा आभूषण महासंघका अनुसार आज कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १ हजार ८७५ सय रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६०७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शेयर कारोबार स्थगन भएको विषयमा छानबिन गर्न धितोपत्र बोर्डले खटायो निरीक्षण टोली

नेपाल धितोपत्र बोर्डले आज सोमबार शेयर कारोबार स्थगन भएको...

बिजुलीमा लाग्दै आएको भ्याट हटाउन लागिएको हो ?

संसदबाट बजेट पारित हुँदा सरकारलाई दिने गरिएको कर संशोधन...

सुनको भाउ घट्यो

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८६ हजार ३ सय २० जनाले पाए शेयर

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...

गाडीको मूल्य घटेर आउँदा भन्सारलाई तनाव, आयातकर्तालाई हैरानी

विद्युतीय गाडी उत्पादनमा अहिले उत्पादक देशका कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा...