Tuesday, July 28, 2026
spot_img

सुनको भाउ हालसम्मकै उच्च

spot_img

आज सोमबार सुनको भाउले नयाँ उचाई कायम गरेको छ । हिजो आइतबार तोलाको १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २५ हजार ९४५ रुपैयाँ तोकिएको छ ।

आज तेजावी सुनको भाउ तोलाको १ लाख ४६ हजार २ रुपैयाँ पुगेको छ । नेपाल रत्न तथा आभूषण महासंघका अनुसार आज कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ८८५ सय रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६१६ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशक परिवर्तन हुँदै, गौतमको चर्चा

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गर्न लागेको चर्चा...

सेबोन पुगे अर्थमन्त्री वाग्ले, राष्ट्र बैंकको जतिकै हैसियतमा पुग्ने गरी काम अघि बढाउँन निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल धितोपत्र बोर्डको कार्यालय...

असारको विद्युत खपतमा भ्याट नलाग्ने

आन्तरिक राजस्व विभागले २०८३ असार महिनाको विद्युत खपतमा मूल्य...

इण्डियन च्याम्बर अफ कमर्शद्वारा नेपाल एसबिआई बैंक सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्धारा बैंक...

सर्वोच्चको फैसला : ‘महाप्रसाद अधिकारीको योग्यता सम्बन्धमा थप विश्लेषण गर्नुपर्ने देखिएन’

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको...
spot_img